बलिउड अभिनेता सलमान खानको निर्माण तथा अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइट पाकिस्तानमा प्रदर्शनमा नआउने भएको छ ।
अरबाज खानले ‘दबंग ३’को निर्देशन नगर्ने खुलासा सलमान खानले गरेका छन् । यसअघि दबंग २ को निर्देशन अरबाजले गरेका थिए ।
एकता कपुर सुपरहिट फिल्म ‘रागिनी एमएमएस २’को सिक्वेल बनाउँदै छिन् । खास कुरा यो हो कि, फिल्ममा अभिनेत्री सनी लियोन अटाइनन् । सिक्वेलमा सनीलाई रिया सेनले ‘रिप्लेस’ गरेकी छिन् ।
बलिउड अभिनेता शाहरुख खानकी छारी सुहाना खान प्राय जसो चर्चामा आइरहेकी हुन्छिन् । बिशेषत सुहाना सोसल मिडियामा चर्चित छिन् ।
भारतमा अहिले सम्मको सर्वाधिक कमाई गर्ने चलचित्र ‘बाहुबली २’ अब चीनमा प्रदर्शन हुने भएको छ । यस अघि आमिर खान अभिनित चलचित्र ‘दंगल’ चीनमा प्रदर्शन भएको थियो ।
ब्रेकअप भएको केही समय नबित्दै कैटरीना कैफ र रणबीर कपूर अभिनित चलचित्र ‘जग्गा जासुस’ प्रदर्शनको क्रममा रहेको छ । उनीहरु केही दिन यता देखि चलचित्रको प्रमोसन गर्न कुनै कसर बाँकी राखेका छैनन् ।
बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’को पहिलो टिजर सार्वजनिक भएको छ । टिजरमा शाहरुखालाई केटि प्रति गलत नजर राख्ने केटा र अनुष्कालाई सोझी केटीको भुमिकामा देखाइएको छ ।
भोजपुरीकी चर्चित अभिनेत्री अन्जली श्रीवास्तवले घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् । मुक्बईको जुहुमा भाडामा बस्दै आएकी अभिनेत्रीले आफ्नै कोठा साडीले पंखामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
चलचित्रमा अजयलाई आर्मी भन्दा हरामीको रूपमा चिनाएका छन् । मिलन लथुरियाको निर्देशनमा बनेको चलचित्र सेप्टेम्बरमा १ मा रिलिज हुँदैछ
बलिउड अभिनेता शाहरुख खान प्राय जसो आफ्नो सन्तानको कारण चर्चामा आइरहेका हुन्छन् । यति बेला शाहरुखले आफ्नो ठुलो छोरा प्रति दिइएको अभिव्यक्तिले चर्चा पाइरहेको छ । शाहरुखले आफ्नो छोरा आर्यनलाई अभिनेता शाहरुख खानले छोरा आर्यनलाई लिएर कडा चेतावनी दिएका छन् ।