बलिउड फिल्म ‘जन्नत २’बाट डेव्यु गरेकी अभिनेत्री इशा गुप्ता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बन्दै गइरहेकी छिन् । उनले आफ्नो इन्ट्राग्राममा हट फोटोहरु पोस्ट गरेर चर्चामा छाइरहेकी छिन् । इशाले पहिलोपटक टु पिस लगाएको फोटो भन्दै इन्ट्राग्राममा पोस्ट गरेकी थिइन् ।
भारतको र्चिर्चत रियालिटि सो ‘स्प्लिटस्भिल्ला–१०’मा नेपाली मोडल इसा खड्का चौधरी सहभागी भएकी छिन् । भारतीय टेलिभिजन एम टिभीबाट प्रसारण हुने उक्त रियालिटि सोमा हजारौँ प्रतिस्पर्धीलाई पछि पारी उत्कृष्ट १५ मा परेकी इसा तीन सातादेखि उक्त प्रतियोगितामा प्रतिस्र्धारत छिन् ।
साउथ फिल्मका स्टार जोडीको रुपमा रहेका प्रभास र अनुष्का शेट्टीले एकसाथ दर्जनौ फिल्ममा काम गरिसकेका छन् । हालै ‘बाहुबली २’मा हरेका यी दुईलाई पुनः नयाँ फिल्म ‘साहो’मा एकसाथ देखिने लगभग पक्का भइसकेको थियो । तर, सुटिङ सुरु हुने अन्तिम समयमा आएर अभिनेत्री अनुष्का शेट्टी ‘साहो’बाट आउट भएकी छिन् ।
विवाद बिच अघिल्लो हप्ता प्रदर्शन भएको बलिउड चलचित्र ‘लिपिस्टिक अन्डर माई बुर्का’ले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।
केही समय अघि प्रदर्शन भएको बलिउड फिल्म ‘ट्युबलाइट’ फ्लप भयो भनेर बलिउड मिडियामा बिभिन्न खबरहरु बाहिरिए । त्यस्तै सलमानले वितरकलाई समेत पैसा फिर्ता गर्नु पर्ने भनिएको थियो । उक्त खबरको प्रतिउत्तर सलमानले दिएका छन् । सलमानले त्यो खबरको सत्यता बोलेर नभई, देखाएर नै दिने भएका छन् ।
बलिउड अभिनेत्री माधुरी दिक्षितको जीवनीमा अर्की अभिनेत्री प्रियंका चोपडाले फिल्म बनाउने भएकी छिन् । केही दिन अघिमात्र प्रियंकाले एक कार्यक्रममा आफ्नी मनपर्ने अभिनेत्री माधुरी दीक्षितसँग काम गर्ने इच्छा छिट्टै पूरा गर्न लागेको बताएकी थिइन् । फिल्मका लेखक रहेका श्री रावले ट्विटरमा माधुरी र प्रियंकाको फ
बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ यही शुक्रवारबाट रिलिज हुँदै छ ।
दंगल नायिका जायरा वसीम अभिनित फिल्म 'सीक्रट सुपरस्टार'को पहिलो पोस्टर आउट भएको छ । फिल्मका निर्माता रहेका बलिउड अभिनेता आमिर खानले सामाजिक संजाल मार्फत फिल्मको पोस्टर आउट गरेका हुन् । सांगेतिक कथामा आधारित रहेको फिल्ममा एक युवतीे गायिका बन्न बोकेको सपनालाई देखाइएको छ ।
पछिल्लो समय भारतीय कमेडियन कपिल शर्मा र उनको सो ‘द कपिल शर्मा सो’ विभिन्न कारण चर्चा र विवादमा आइरहेको छ । केही समय अघि केही कलाकारले ‘द कपिल शर्मा सो’ छोडेको चर्चा सँगै हालै चर्चित कमेडियन भारती सिंहले पनि ‘द कपिल शर्मा सो’ छोडेकी छन् ।
बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरिना कैफ यतिबेला फिल्म ‘जिंदा है टाइगर’को सुटिङमा व्यस्त छन् । यसै फिल्मका लागी मोरक्को पुगेका सलमान र कटरिनाले फिल्मको सुटिङमा भएको केही रमाइलो तस्बिरहरु समाजिक सञ्जालमा पोस्ट गर्दै आइरहेका छन् । सलमान भन्दा बढि समाजिक सञ्जालमा तस्बिर पोस्ट गर्न कटरिना अगाडी छि