2083 बैशाख 10, विहिबार

एक्सन अवतारमा सलमान, ‘टाइगर जिन्दा हे’काे ट्रेलर यस्तो 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्रको ‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन अवतारमा देखिएका सलमान उक्त चलचित्रमा भारतीय एजेन्टको रूपमा देखिएका छन् ।

फिल्म सुटिङको लागी बलिउडका अर्जुन र परिणिती नेपाल आँउदै 

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडा फिल्म सुटिङका लागी नेपाल आउने भएका छन् । दुवैको नयाँ फिल्म फिल्म ‘सन्दीप और पिंकी फरार’को सुटिङको लागी उनीहरू नेपाल आउने भएका हुन् ।

सलमान र कैटरिनाको पावरफुल लुक्समा ‘टाइगर जिन्दा हे’को पोस्टर

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा है’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरसँगै चलचित्र रिलिज डेट पनि सार्वजनिक भएको छ । अब टाइगर जिन्दा है डिसेम्बर २२ तारिकमा रिलिज हुने छ ।

‘बिग बोस’की महंगी प्रतिस्प्रर्धी  हिना खान, हरेक हप्ता लिन्छन् भारी रकम

‘बिग बोस ११’ मा ड्रामा, फाइट, इगो सबैले हेर्दै आइरहेका छौ । तर यो सबै गर्नेको लागी भने बिग बोसले प्रतिस्प्रर्धीलार्इ मोटो रकम पाउने गर्दछन् । भारतीय संचारमाध्यमको अनुसार बिग बोसकी प्रतिस्प्रर्धी हिना खान यस सिजनकी महंगी प्रतिस्प्रर्धी हुन् ।

डिप्रेसनको सिकार भएका हनि सिंहको बदलिदो रूप 

लामो समय देखि बलिउडबाट गायब भएका चर्चित बलिउड गायक हनि सिंहले हाल आफ्नो रोगको बारेमा खुलासा गरेका छन् । भारतीय मिडिया प्रकाशित समाचार अनुसार हनि विगत १८ महिना देखि जीवनको नराम्रा दिनहर बिताइरहेका थिए ।

बायोपिक फिल्ममा प्रियंका

भारतीय मिडिया अनुसार उक्त फिल्मलाई रेवथी एस बर्माले निर्देशन गर्दै छन् । सय करोड बजेटमा बन्न लागेको फिल्मको बारेमा भने अभिनेत्री चोपडाले केही बोलेकी छैनन्

रणवीरको खतरनाक लुक, साहिद र दीपिकाको प्रेम, यस्तो छ ‘पध्मावती’को ट्रेलर 

निर्देशक सञ्जयलिला भन्सालीको निर्देशन रहेको प्रतिक्षित चलचित्र ‘पध्मावती’को ट्रेलर सार्वजनिक भएको छ । कुनै संवाद बिनानै तयार पारिएको ३ मिनेट लामो ट्रेलरमा राजा–रानी बिचको प्रेम, द्धन्द, क्रोधलाई प्रस्तुत गरिएको छ।

बक्स अफिसमा सुपरहिट वरुण धवनको ‘जुडुवा २’

वरुण धवन अभिनित चलचित्र ‘जुडुवा २’ यति बेला प्रदर्शन भइरहेको छ । सफलताको साथ प्रदर्शन भइरहेको चलचित्रको व्यापार सय करोडमा प्रवेश गर्ने लागेको भारतीय मिडियाले जनाएको छ । कमेडी चलचित्रको रूपमा रहेको जुडुवा २ ले ६ दिनमा ९२ करोड को कमाई गरेको छ ।

‘रोमियो’को सपोर्टमा बलिउड गायक अंकित तिवारी नेपाल आउँदै 

बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आफ्नो नयाँ म्युजिक भिडियो प्रमोसनको लागी नेपाल आउने भएका छन् । चितवनमा यही अक्टोबरमा आयोजना हुन लागेको कन्सर्टमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुँदैछ ।  

यी हुन् ९ डरलाग्दा चलचित्र, जुन एक्लै बसेर हेर्ने सकिन्न

विश्वमा बन्ने चलचित्रको तथ्याङ हेर्ने हो भने २० प्रतिशत चलचित्र हरर बनिरहेका छन् । हरर चलचित्र हेर्ने दर्शकको आफ्नै जमात छ । हरर चलचित्र हेरेर दर्शक डराउने अनि रमाउने गर्छन् । आज हामी चर्चा गछौँ , ९ त्यस्ता डरलाग्ने चलचित्रहरुको बारेमा जसले दर्शकलाई डराउन समेत सफल भएको छ भने अवार्ड पनि हात पार्न सफल