2083 बैशाख 10, विहिबार

'जिरो'मा होचा बनेका शाहरुख खान

बलिउड अभिनेता शाहरुख खान अभिनित आगामी चलचित्र 'जिरो'का टिजर सार्वजनिक भएको छ । चलचित्रमा शाहरुख होचा व्यक्तिको भूमिकामा देखिएका छन् ।

सलमान खानसँग कट्रिना कैफ पनि नेपाल आउँदै 

नेपालमा हुन लागेको ‘दबङ टूर रिलोडेड’मा अभिनेता सलमान खानसँग अभिनेत्री कट्रिना कैफ पनि आउने भएकी छिन् । सलमानको म्युजिकल टूरमा कैफ पनि रहने खबर बलिउड हंगामाले जनाएको छ।

अनुष्का र बिराटको रिसेप्सन पार्टीमा किन पुगेनन् सलमान खान ? 

केही दिन अघिमात्र विवाह बन्धनमा बाँधिएका बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेटर बिराट कोहलीले बलिउड फिल्म र उद्योगसँग जोडिएका व्यक्तिहरूका लागि मङ्गलवार दोस्रो रिसेप्सन पार्टी आयोजना गरेका थिए । रिसेप्सन पार्टीमा शाहरुख खान, आमिर खान, अमिताभ बच्चन देखि लिएर दर्जनौँ बलिउड कलाकारहरूको उपस्थिति र

चार दिनमा ‘टाइगर जिन्दा हे’को कमाई १५० करोड माथि 

अलि अब्बास जफरको निर्देशनमा तयार भएको चलचित्र ‘टाइगर जिन्दा हे’ले यति बेला सिनेमा हलमा धमाका मचाइरहेको छ । चलचित्रले पहिलो चार दिनमा १५० करोड भारुको कमाई गरिसकेको भारतीय मिडियाले जनाएको छ ।

गायिका बन्दै अभिनेत्री काजोल 

बलिउड अभिनेत्री काजोल अब गायिका बन्ने भएकी छिन् । निर्देशक प्रदिप सरकारको नयाँ चलचित्र ‘एला’मा काजोलले अभिनयको साथमा गीत पनि गाउने भारतीय मिडियाले जनाएको छ ।

प्रियंका भन्छिन् ‘बिहे गर्न सुहाउने केटा छैन’ 

बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा केही दिन अगाडी एक अवार्ड समारोहको लागी मुम्बई पुगेकी थिइन् । उक्त अवार्ड सोमा प्रियंकाले दमदार प्रस्तुति समेत दिइन् ।

सलमान नेपाल आउने पक्का, यस्तो छ तीन दिनकाे तालिका 

बलिउड अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ । सलमान २३ वर्षपछि फागुन २५ (मार्च ९)मा नेपाल आउने भएका हुन् । ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम ‘दबंग द टुर’का लागी सलमान तीन दिन सम्म नेपालमा हुने छन् ।

हेर्नुस् रानी मुखर्जीको ‘हिच्की’ ट्रेलर 

बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित चलचित्र ‘हिच्ची’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पटक–पटक बाडुल्की लाग्ने युवती जो शिक्षिका बन्ने चाहना राख्छे उक्त भूमिकामा रानीलाई देखाइएको छ । रानी अभितिन पछिल्लो चलचित्र ‘मर्दानी’ केही समय अघि रिलिज भएको थियो ।

विवादमा सन्नी लियोनी !

पछिल्लो केही समययता बलिउडमा केही कलाकर्मीहरु विवादमा परिरहेका छन् । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको विरोध कम नहुँदै यति बेला बलिउड अभिनेत्री सन्नी लियोनी विवादमा आएकी छिन् ।

यस्तो छ अक्षय कुमारको ‘प्याड म्यान’ ट्रेलर (ट्रेलर सहित)

बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्रको ‘प्याड म्यान’को ट्रेलर सार्वजनिक भएको छ । महिलामा हुने पीरीयडको समस्या देखाइएको उक्त चलचित्रमा अक्षय समाजसेबकको रुपमा देखिएका छन् l