2083 बैशाख 10, विहिबार

सलमान र कैटरिनाको ‘टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजनिक 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को पहिलो गीत सार्वजनिक भएको छ । डिसेम्बर २२ मा रिलिज हुन लागेको चलचित्रको ‘स्वाग से स्वागत’ बोलको गीत सार्वजनिक भएको हो ।

छोटो कपडाको कारण ट्रोलको सिकार भइन् यी नायिका 

बलिउड अभिनेत्री तापसी पन्नू ट्रोलको सिकार भएकी छिन् । तापसीले केही दिन अघि आफ्नो एक फोटो ट्वीटरमा पोस्ट गरेकी थिइन् ।

सेन्सरले फिल्म हेर्ने नमानेपछि ‘पद्मावती’ पोस्टपोन्ड

भारतीय सिनेमा बजारमा पछिल्लो समय चलचित्र ‘पद्मावती’ चर्चा व्यापक भइरहेको छ । विवाद र चर्चाको बिचमा रहेको यो चलचित्र डिसेम्बर १ मा सार्वजनिक गरिने भनिएको थियो ।

हलिउड र बलिउड कलाकारसँग आना शर्मा गर्दैछिन् 'द म्यान फ्रम काठमाण्डू'

एक्सन जनरामा बन्न लागेको चलचित्र द म्यान फ्रम काठमाण्डूको छायाङ्कन सुरु भएको छ । क्यूएफएक्स प्रमुख समेत रहेका नकिम उद्दिनले आफ्नो ब्यानर ट्री–सिटी ब्यानरबाट निर्माण गर्ने लागेको चलचित्रलाईहलिउड र बलिउड चलचित्र निर्देशन एवं निर्माणमा अनुभव बटुलेका पेमा धोन्डुपले निर्देशन गर्दैछन् ।

कन्सर्टकाे लागी नेपाल अाउदै छन् सलमान खान

बलिउड अभिनेता सलमान खान नेपाल अाउने भएका छन् । सलमानलार्इ अाेडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेकाे हाे । यस अघिपनि चर्चित पप गायक ब्रायन एडम्सलाई अाेडीसिले नेपाल ल्याएकाे थियाे । बुझिए अनुसार फागुन २६ गते टुडिखेलमा हुन् 'दबंग : द सलमान खान लाइभ इन नेपाल' का लागी सलमान नेपाल अाउने तयारीमा र

चलचित्र ‘पद्मावती’को विरोधमा भारत बन्द 

बलिउड चलचित्र ‘पद्मावती’को विरोधले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्रको विरोध यति सम्म भइसक्यो कि चलचित्र रिलिज हुने राजपूत करणी सेनाले भारत बन्द गर्ने आह्वान गरेको हो ।

‘रेस ३’मा सलमानको यस्तो लुक्स् 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘रेस ३’मा सलमानको पहिलो लुक सार्वजनिक भएको छ । रेमो डिसुजाको निर्देशनमा निर्माण भइरहेको चलचित्रको पहिलो लुक्स् सलमानले ट्विटरमार्फत सेयर गरेका थिए ।

बाहुबली प्रभाषले दिए अनुष्कालाई जन्मदिनमा यस्तो उपहार 

बाहुबली अभिनेता प्रभाष र बाहुबलीकी अभिनेत्री अनुष्का शेट्टीको अफेयरको खबर बेला बखत मिडियामा आइरहन्छ । धेरै चलचित्र एकसाथ काम गरेका प्रभाष र अनुष्काले आफूहरू मिल्ने साथीमात्र रहेको मिडियामा बताउँदै आइरहेका छन् ।

सलमानको ‘टाइगर जिन्दा हे’को ट्रेलरले बनायाे नयाँ रेर्कड 

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को ट्रेलरले नयाँ रेर्कड राखेको छ । एक्सन अवतारमा देखिएका सलमानको टाइगर जिन्दा हेको ट्रेलरमा करिब ८ लाख  लाइक आएको छ ।

सन्नी लियाेनी भन्दा हट भन्दै भारतीय मिडियामा अनमाेलकी नायिकाकाे चर्चा

नायक अनमोल केसीसँग नेपाली रजतपटमा डेव्यु गर्न लागेकी नायिका अदिती बुढाथोकीको चर्चा यति बेला भारतीय मिडियामा भएको छ । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले केही भारतीय म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । केही समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो ।