लामो समय देखी एक अर्काको प्रेममा रहेका बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले विवाह गरेका छन् । केहि समय अघि देखि नै यी दुईको विवाहको कुराले बलिउड मिडियाहरुमा चर्चा पाईरहेको थियो तर दुवैले यो कुरालाई अस्वीकार गर्दै आइरहेका थिए ।
‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ जस्ता चलचित्रमा काम गरेर चर्चामा आएकी नायिका जायरा वसीमलाई यौन दुब्र्यबहार गर्ने व्यक्ति पक्राउ परेका छन् । केही समय अघि सामाजिक सञ्जालमा जायरालाई आफूलाई विस्तारा एयरलाइन्सको विमानभित्र दुब्र्यबहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।
बलिउड अभिनेता रणबिर सिंह र अभिनेत्री आलिया भट्टको जोडीमा ‘सिम्बा’ बन्ने भएको छ । चलचित्रलाई रोहित सेट्ठीले निर्देशन गर्ने छन् भने करण जोहरले निर्माण गर्ने भएका छन् । केही दिन अघि करण जोहर र रणबिर सिंहले सामाजिक सञ्जालमा पोस्टरसहित चलचित्र ‘सिम्बा’को निर्माण घोषणा गरेका थियो ।
बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कसै सामु लुक्न सकेको छैन । लामो समय देखी एक अर्काको प्रेममा परेका यी दुईले विवाह गर्ने लागेको समाचार भारतीय मिडियामा आइरहेको हुन्छ । तर दुवैले यो कुरालाई अस्वीकार गर्दै आइरहेका छन् ।
कलाकारको लागी बलिउड सपनाको संसार जस्तै हो । दैनिक जसो दर्जनौँ कलाकार बलिउडमा आफूलाई स्थापित गराउन सर्घष गरिरहेका हुन्छन् । कलाकारको रूपमा सर्घष गरिरहेका जो कोही पनि एक दिन बलीउडमा राज गर्न सक्दछन ।
बलिउडकी चर्चित गायिका मोनाली ठाकुर नेपाल अाइपुगेकी छिन् । पछिल्लो समय बलिउडका चर्चित कलाकार, गायक–गायिकाहरु नेपाल आउने क्रम बढ्दो छ । यसैमा चर्चित गायिका ठाकुर पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रमको लागी नेपाल अाएकी हुन् ।
बलिउड चलचित्र ‘पद्मावती’को विरोधले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्रको विरोध यति सम्म कि चलचित्र रिलिज हुने दिन राजपूत करणी सेनाले भारत बन्द गर्ने आह्वान समेत गरेको थियो ।
बलिउड अभिनेत्री कंगना रनावत सुटिङको क्रममा घाइते भएकी छिन् । उनी घोडा चढ्दा लडेकी हुन् । घोडाबाट लडेकी कंगनाको खुट्टा चोट लागेको बताइएको छ । चलचित्र ‘मणिकर्णिका’को सेटमा घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृश्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् ।
बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कोहीसामु लुक्न सकेको छैन । यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् ।
बलिउडमा सन् २०१७ को सुरुवातबाट नै कयौँ चलचित्रहरु रिलिज भए । रिलिज भएका मध्य थोरैले मात्र सन्तोषजनक व्यापार गर्न सक्यो ।